नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1077 · वि.सं. २०४३

नि.नं. 1077 — उत्प्रेषण लगायतका रिट आज्ञा आदेश वा पूर्जी जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जग्गामा दुई पक्षको विवाद भएकोमा जग्गा नाप जाँच ऐन, २०१९ संशोधन सहितको दफा ६ को उपदफा (७) अनुसार अदालतबाट अन्तिम निर्णय भई नआए सम्मका लागि दुवै पक्षको प्रमाण बुझी जसको प्रमाण बलियो देखिन्छ उसको नाउँमा जग्गा अस्थायी दर्ता गर्नुपर्ने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1077
मुद्दाको विषयउत्प्रेषण लगायतका रिट आज्ञा आदेश वा पूर्जी जारी गरी पाउँ
निर्णय वर्ष / मिति2034/06/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 1077
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्