नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10764 · वि.सं. २०७८
नि.नं. 10764 — जबरजस्ती करणी
सिद्धान्त / नजिर सार (Headnote Summary)
सामूहिकरूपमा गरेको जबरजस्ती करणी स्थापित हुनको लागि आवश्यक तत्त्व भनेको करणी कार्यमा एकभन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको हुनुपर्ने । सामूहिक बलात्कारमा एकैपटक बलात्कार गर्ने अवस्था नहुँदा साझा मनसायले अपराधलाई निरन्तरता दिई पालैपालो जबरजस्ती करणी गर्दछन् भने सो कार्यलाई सामूहिकमै गरिएको मान्नुपर्ने । (प्रकरण नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10764 |
|---|---|
| मुद्दाको विषय | जबरजस्ती करणी |
| निर्णय वर्ष / मिति | 2077/06/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री भोजराज अधिकारी | माननीय न्यायाधीश श्री हरिप्रसाद वगाले | माननीय न्यायाधीश श्री रामेश्वरनाथ अमात्य | माननीय न्यायाधीश श्री पोषनाथ शर्मा | माननीय न्यायाधीश श्री हरिप्रसाद बगालेबाट भएको फैसला । | माननीय न्यायाधीश श्री रामेश्वरनाथ अमात्यबाट प्रस्तुत भएको फरक राय । | माननीय न्यायाधीश श्री हरिप्रसाद बगालेको रायमा मेरो सहमति छ भनी पुनरावेदन अदालत महेन्द्रनगरको एक न्यायाधीशको इजलासबाट मिति ०७२।०८।२१ मा भएको फैसला । |
| मुद्दा नं. | ०७२-CR-१७१५ | ०७२-CR-१८६४ | ०६८-CR-१२९९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10764 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
