नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1076 · वि.सं. २०३४

नि.नं. 1076 — उत्प्रेषणको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) धर्मपुत्रको लिखतलाई कसैले विरोध गरेको छैन भने त्यसलाई विवादको कारण बनाई ठहर गर्न मिल्दैन र लिखतको औचित्यतर्फ निर्णय दिने अधिकार भूमि प्रशासकलाई भएको नदेखिने । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1076
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2034/07/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री हेरम्बराज
उद्धरण सन्दर्भने.का.प. २०३४, नि.नं. 1076
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्