नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10759 · वि.सं. २०७८

नि.नं. 10759 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

सरकारवादी हुने केही खास प्रकारका फौजदारी कसुरका सन्दर्भमा अभियुक्तको बैंक खातालगायतका सम्पत्ति रोक्का राख्ने अवस्था अवश्य नै रहन सक्तछ । तर यसरी खाता रोक्का राखिँदा सोको औचित्य पनि पुष्टि हुनुपर्ने । कुनै नागरिकउपर कुनै फौजदारी अभियोगको कुरामा जाहेरी परेको छ भन्दैमा अभियोजनको सम्भावित अवस्था, कसुरको प्रकृति, भरिभराउ गर्नुपर्ने क्षतिपूर्ति रकम आदि कुराका बिचको सम्बन्ध वा तादात्म्यतातर्फ विचार नै नगरी हचुवा तबरबाट खाता रोक्का राख्न पत्राचार गर्नु मनासिब नहुने । (प्रकरण नं.३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10759
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2078/09/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना
मुद्दा नं.०७६-WO-०८९६
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10759
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्