नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10755 · वि.सं. २०७८
नि.नं. 10755 — जबरजस्ती करणी
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै पनि घटना घटिसकेपश्चात् सही Clinical examination गर्नका निम्ति सकेसम्म चाँडो “fresh-sample” लिइएको हुनुपर्ने । दुई दिनपछि लिइएको “sample” “contamination-free” थियो भनी मान्न नसकिने । वीर्य (Semen) नभेटिएको मात्र आधारमा प्रतिवादीले कसुर गरेको होइन भनी मान्न थालियो भने न्यायको मक्सद नै मर्न जाने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10755 |
|---|---|
| मुद्दाको विषय | जबरजस्ती करणी |
| निर्णय वर्ष / मिति | 2077/06/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री ठाकुरप्रसाद शर्मा |
| मुद्दा नं. | ०७६-CR-०३२५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10755 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
