नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1075 · वि.सं. २०३४

नि.नं. 1075 — उत्प्रेषण वा अन्य उपयुक्त आदेश वा पूर्जी जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) स्थानीय पञ्चायतले आफ्नो प्रतिनिधित्व गर्नसक्ने गरी नतोकेको अवस्थामा वडा सदस्यले कूत बुझिलिएको भरपाई गरी दिएकोलाई कानूनी मान्यता नदिई मोहीबाट निष्काशन हुने ठहर्‍याई भएको निर्णय कानूनबमोजिम नै देखिएकोले निवेदन अनुसार आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1075
मुद्दाको विषयउत्प्रेषण वा अन्य उपयुक्त आदेश वा पूर्जी जारी गरी पाउँ
निर्णय वर्ष / मिति2034/06/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३४, नि.नं. 1075
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्