नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10748 · वि.सं. २०७८

नि.नं. 10748 — भ्रष्टाचार (रिसवत)

सिद्धान्त / नजिर सार (Headnote Summary)

मनसाय तत्त्व आपराधिक कार्यबाट नै खोजिने र हेरिने विषय हो; त्यसैले यो सधैँ मुखरित अवस्थामा नहुन पनि सक्छ । कार्यको प्रकृति, सम्भावित परिणाम र सो परिणाम ल्याउन अभियुक्तले चालेको कदमहरूको समग्रतामा नै मनसाय तत्त्वको खोजी गर्नुपर्ने । अभियुक्तले आफ्नो कार्यको सम्भावित परिणाम यस्तो हुन सक्छ भन्‍ने जानकारी वा ज्ञान राखेको थियो वा थिएन; कार्यलाई हेरी यस्तो कार्यबाट यस्तो परिणाम निस्कन्छ भनी सामान्य समझको व्यक्तिले पनि भन्‍न सक्ने अवस्था अमुक वारदातमा थियो वा थिएन भन्‍ने यकिन गर्नुपर्ने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10748
मुद्दाको विषयभ्रष्टाचार (रिसवत)
निर्णय वर्ष / मिति2077/09/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
मुद्दा नं.०६९-CR-०९२० | ०६९-CR-०९५२
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10748
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्