नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10747 · वि.सं. २०७८
नि.नं. 10747 — जग्गा हक कायम खिचोला मेटाई दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै पनि अचल सम्पत्तिमा आफ्नो बसोबाससहित चीरकालदेखि भोग रहँदै आएको छ भनी पुष्टि हुन घर कच्ची नै भए पनि साबिकमा नै बनेको भनी प्रथमदृष्टिमै उक्त घरको बनौट एवं प्रकृतिबाट नै पुष्टि हुनुपर्ने । बसोबाससहित उक्त जग्गामा भोग रहेको देखाउन त्यहाँ लगाइएको बोट विरूवा आदि प्राकृतिक एवं स्वाभाविक तथ्यबाट पनि पुष्टि हुन गई उक्त जग्गामा आफ्नो चीरकालदेखिको भोग रहेको भनी यसरी प्राकृतिक तथ्यलाई वादीले पुष्टि गराउन सक्नुपर्ने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10747 |
|---|---|
| मुद्दाको विषय | जग्गा हक कायम खिचोला मेटाई दर्ता |
| निर्णय वर्ष / मिति | 2076/04/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा | माननीय न्यायाधीश श्री ओमप्रसाद सुवेदी | माननीय न्यायाधीश श्री किशोर सिलवाल |
| मुद्दा नं. | ०६७-CI-०८१७ | ०६७-CI-०८१६ | ०६७-CI-०८१८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10747 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
