नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1074 · वि.सं. २०३४
नि.नं. 1074 — बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) नेपालको संविधानको धारा ११(६) अनुसार गिरफ्तार गरिएको व्यक्तिलाई कारण सहितको सूचना यथासक्य चाँडो दिनुपर्ने र उपधारा ७ अनुसार त्यस्तो व्यक्तिलाई बाटोको म्यादबाहेक चौविसघण्टा भित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनुपर्ने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1074 |
|---|---|
| मुद्दाको विषय | बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2034/06/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३४, नि.नं. 1074 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
