नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10738 · वि.सं. २०७८

नि.नं. 10738 — हाडनाता जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

जाहेरवालाको जाहेरी दरखास्त र सोलाई समर्थन गर्ने गरी गरेको बकपत्र, पीडितको घटना विवरण कागज र सोलाई समर्थन गरी गरेको बकपत्र, घटना विवरण कागज गर्ने अन्य व्यक्तिहरूको बकपत्र तथा पीडितको शारीरिक परीक्षण प्रतिवेदन र सो परीक्षण गर्ने डाक्टरको बकपत्रसमेतबाट जबरजस्ती करणीको कसुर स्थापित भइरहेको अवस्थामा प्रतिवादीको इन्कारी बयानलाई मात्र आधार मानी यी पुनरावेदक / प्रतिवादी निर्दोष रहेछन् भनी मान्‍न नमिल्ने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10738
मुद्दाको विषयहाडनाता जबरजस्ती करणी
निर्णय वर्ष / मिति2077/06/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री प्रकाशचन्द्र गजुरेल | माननीय न्यायाधीश श्री अच्युत विष्ट
मुद्दा नं.०७६-CR-००९२
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10738
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्