नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10737 · वि.सं. २०७८
नि.नं. 10737 — क्याम्पसको रकम हिनामिना गरी भ्रष्टाचार गरेको
सिद्धान्त / नजिर सार (Headnote Summary)
पेस्की रकम कानूनबमोजिम फछ्र्यौट नगरेको अवस्थामा लेखापरीक्षण हुँदा पेस्की लिने व्यक्तिबाट असुलउपर गर्नुपर्ने बेरूजु औंल्याउने गरिन्छ । सो बेरूजु रकमलाई सम्बन्धित निकायबाट सम्परीक्षण गराएपछि मात्र सो पेस्की लिने व्यक्तिले बेरूजुको दायित्वबाट उन्मुक्ति पाउने हुँदा पेस्की लिएको रकमलाई सरकारी रकम हिनामिना गरी भ्रष्टाचारजन्य कसुर गरेको मान्न नमिल्ने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10737 |
|---|---|
| मुद्दाको विषय | क्याम्पसको रकम हिनामिना गरी भ्रष्टाचार गरेको |
| निर्णय वर्ष / मिति | 2077/03/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीरा खडका | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा |
| मुद्दा नं. | ०७५-CR-२०८३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10737 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
