नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10734 · वि.सं. २०७८
नि.नं. 10734 — कर्तव्य ज्यान र जबरजस्ती करणी
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रतिवादी कायम गर्नुभन्दा अगाडि नै प्रतिवादीको मृत्यु भइसकेको देखिएकाले आफूउपर आरोपित कसुरमा प्रतिरक्षा गर्न नै नपाई मृत्यु भइसकेको व्यक्तिबाट क्षतिपूर्ति भराइदिनु न्यायोचित नदेखिने । (प्रकरण नं.१३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10734 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान र जबरजस्ती करणी |
| निर्णय वर्ष / मिति | 2077/06/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री राजेन्द्र खरेल | माननीय न्यायाधीश श्री प्रेमराज कार्की | माननीय न्यायाधीश श्री अनन्तराज डुम्रे |
| मुद्दा नं. | ०७४-CR-०६५१ | ०७४-CR-१८३३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10734 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
