नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10733 · वि.सं. २०७८

नि.नं. 10733 — आयकर (आ.व. ०६२/६३)

सिद्धान्त / नजिर सार (Headnote Summary)

गैरकानूनी कार्यबाट कानूनसम्मत प्रतिफल प्राप्त हुन सक्दैन अर्थात् कानूनी वैधानिकता नै नभएको सम्झौताअनुसार दाखिला गरेको करले निवेदकलाई आफ्नो दायित्वबाट उन्मुक्ति दिन्छ भनेर मान्नु कानून तथा न्यायको उपहास हुन जाने । ऐनले वर्जित कार्य र सम्झौताविपरीत आफैँ सेवा सम्झौता गरी सेवा शुल्क दिने भनी गरिएको सम्झौताको कुनै वैधानिकता नहुने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10733
मुद्दाको विषयआयकर (आ.व. ०६२/६३)
निर्णय वर्ष / मिति2076/09/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही
मुद्दा नं.०७४-RB-००२०
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10733
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्