नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10729 · वि.सं. २०७८

नि.नं. 10729 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

सार्वजनिक हक वा सरोकारको विवाद भन्‍नाले कुनै खास व्यक्ति वा व्यक्तिहरूको व्यक्तिगत हक वा सरोकारमा मात्र सीमित भएको विवाद नभएर नेपालका सर्वसाधारण जनता वा कुनै जनसमुदायको सामूहिक हक वा सरोकारसँग सम्बन्धित भएको विवाद हुनुपर्ने । नेपाल सरकार वा कुनै सार्वजनिक निकाय वा पदाधिकारीले संविधान वा कानूनबमोजिम गर्नुपर्ने कुनै काम नगरेको वा गर्न नहुने कुनै काम गरेको कारणबाट जनसाधारणको हक, हित वा स्वार्थमा प्रतिकूल असर परेको कुरा सार्वजनिक हक वा सरोकारको विषय हुने । (प्रकरण नं.२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10729
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2076/10/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा
मुद्दा नं.०७२-WO-०३९०
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10729
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्