नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10719 · वि.सं. २०७८

नि.नं. 10719 — कुटपिट, अङ्गभङ्ग

सिद्धान्त / नजिर सार (Headnote Summary)

मुलुकी ऐन, कुटपिटको महलको २ र ६ नं. को व्याख्या गर्दा अविच्छिन्‍न यकिन गर्न सकिने तथ्य र प्रमाणको आधारमा मात्र दोषी ठहर गर्न मिल्ने देखिने । भाँचिएको हातखुट्टा वा अन्य अङ्ग उपचार गरी काम लाग्न सक्ने अवस्थामा आउने भएमा अङ्गभङ्गमा सजाय गर्न नमिल्ने र यस्तोमा मुलुकी ऐन, कुटपिटको महलको ६ नं.बमोजिम सजाय हुने । (प्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10719
मुद्दाको विषयकुटपिट, अङ्गभङ्ग
निर्णय वर्ष / मिति2077/03/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीरा खडका | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री चित्रबहादुर गुरूङ | माननीय न्यायाधीश श्री उमेशराज पौड्याल | माननीय न्यायाधीश श्री हरिप्रसाद भण्डारी
मुद्दा नं.०७५-CR-०८९६
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10719
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्