नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10717 · वि.सं. २०७८

नि.नं. 10717 — लागु औषध (खैरो हिरोइन)

सिद्धान्त / नजिर सार (Headnote Summary)

व्यापारिक कारोबार प्रकृतिको खरिद, सञ्चय वा ओसारपसार भएको अवस्था देखिएमा खरिद बिक्रीतर्फको कसुर कायम हुन सक्ने भए तापनि त्यसप्रकारको स्थिति नदेखिएसम्म केवल सेवन प्रयोजनका लागि केही लागु औषध खरिद गरी आफूसाथ राखी एक ठाउँबाट अर्को ठाउँमा गएको कार्यलाई लागु औषध खरिद बिक्री, ओसारपसार, सञ्चय गरेको भनी कसुर ठहर गरी सजाय गर्नु न्यायोचित नहुने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10717
मुद्दाको विषयलागु औषध (खैरो हिरोइन)
निर्णय वर्ष / मिति2077/03/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीरा खड्‍का | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्‍ठ | माननीय न्यायाधीश श्री रमेश शर्मा पौडेल | माननीय न्यायाधीश श्री लेखनाथ पौडेल | माननीय न्यायाधीश श्री गणेशप्रसाद बराल
मुद्दा नं.०७४-CR-१०५१
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10717
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्