नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10712 · वि.सं. २०७८

नि.नं. 10712 — अंश दपोट

सिद्धान्त / नजिर सार (Headnote Summary)

दबाए छिपाएको प्रश्‍न सबै अंशियारहरूबिच अंश मुद्दा चली सबैले अदालतको आदेशबमोजिम तायदाती फाँटवारी पेस गर्दा दबाए छिपाएको छैन भनी कागज गरेको तर अंशबन्डा गर्नुपर्ने सम्पत्ति नदेखाई दबाए छिपाएको अवस्थामा उपस्थित हुने विषय हो । अंश मुद्दा पर्दा व्यवहार प्रमाणबाट पहिले नै छुट्टी भिन्‍न भएको ठहर फैसला भएको अंशियारले दबाए छिपाएमा नालिस गर्न पाउने नदेखिने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10712
मुद्दाको विषयअंश दपोट
निर्णय वर्ष / मिति2076/05/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना | माननीय न्यायाधीश श्री कुमार रेग्मी
मुद्दा नं.०७०-CI-१२७१ | ०६७-DP-०३१५ | ०६९-RI-१११६
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10712
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्