नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10691 · वि.सं. २०७८

नि.नं. 10691 — वैदेशिक रोजगार कसुर

सिद्धान्त / नजिर सार (Headnote Summary)

वैदेशिक रोजगारीमा जानका लागि रकम भुक्तानी गरेको वा उपलब्ध गराएको हो भनी पीडितले जाहेरी दरखास्तमा किटानी रूपमा उल्लेख नगरेको स्थितिमा प्रतिवादीलाई उपलब्ध गराएको रकम अन्य काम बेहोरा वा ऋण सापटको लागिसमेत उपलब्ध गराएको हुनसक्ने अवस्थालाई पूरै इन्कार गर्न नसकिने । (प्रकरण नं.१३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10691
मुद्दाको विषयवैदेशिक रोजगार कसुर
निर्णय वर्ष / मिति2077/09/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री कुमार रेग्मी
मुद्दा नं.०७६-CR-०३५१ | ०७६-CR-०७१९
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10691
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्