नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10690 · वि.सं. २०७८

नि.नं. 10690 — वैदेशिक रोजगार कसुर

सिद्धान्त / नजिर सार (Headnote Summary)

वैदेशिक रोजगार ठगी जस्तो मुद्दामा, लिखत, भौचर र अन्य कागजातहरू जस्ता भौतिक एवं स्वतन्त्र प्रमाण र सोका परीक्षणले घटना, वारदात र सोमा कसुरदारको संलग्नतालाई पुष्टि नगरेको अवस्थामा केवल सहप्रतिवादीले पोल गरेकै आधारमा अदालतले पनि शंका र अनुमानको आधारमा कसैलाई पनि सजाय गर्न नमिल्ने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10690
मुद्दाको विषयवैदेशिक रोजगार कसुर
निर्णय वर्ष / मिति2077/09/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री कुमार रेग्मी
मुद्दा नं.०७४-CR-०९९८
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10690
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्