नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1069 · वि.सं. २०३४
नि.नं. 1069 — जग्गा रसिद दिलाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) सूचनाबमोजिम हाजिर हुनुपर्ने व्यक्ति सूचना तामेल हुनुभन्दा अघि नै मरिसकेको र सूचना तामेल भएपछि मात्र निजको दैयादारले अड्डामा मुद्दा परी हाजिर हुनुपरेको कुरा थाहा पाउने हुँदा यस्तो अवस्था अ.बं.६२ नं.को दफा (३) बमोजिम मरेको मितिले बाटाका म्याद बाहेक ३५ दिन भित्र हाजिर नभएको भनी मुद्दा सकार गर्न नदिने गर्नु न्यायसंगत नहुने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1069 |
|---|---|
| मुद्दाको विषय | जग्गा रसिद दिलाई पाउँ |
| निर्णय वर्ष / मिति | 2034/08/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३४, नि.नं. 1069 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
