नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10685 · वि.सं. २०७८

नि.नं. 10685 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

रीतपूर्वक लिखत गरी रजिस्ट्रेसन पास गरिदिएको हुनुपर्ने अनिवार्यता कानूनले निर्धारण गरेको अवस्थामा मौखिक रूपमा “मेरो भोगको सम्पत्ति तिमीले मलाई खुशी पारेबापत दिएँ” भनी भनेको आधारमा त्यस्तो सम्पत्ति प्राप्त गर्ने व्यक्तिले निजी रूपमा प्रयोग गर्न पाउने हुन्छ भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.६) एकासगोलका अंशियारका नाममा रहेको सम्पत्ति दर्तावाला व्यक्तिको निजी ठहरी एकलौटी हकभोगको पुष्टि हुन नसकेपछि सो सम्पत्तिबाट सगोलका अंशियारलाई अंश हक हिस्सा प्राप्त गर्नबाट वञ्चित गर्न नमिल्ने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10685
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2077/09/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री भोजराज अधिकारी | माननीय न्यायाधीश श्री रामेश्‍वरनाथ अमात्य | माननीय न्यायाधीश श्री बिमलप्रसाद ढुङ्गेल
मुद्दा नं.०७२-CI-१३९९
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10685
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्