नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10681 · वि.सं. २०७८

नि.नं. 10681 — जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

अपाङ्गता भन्ने विषय व्यक्तिको शारीरिक, मानसिक, बौद्धिक रूपमा पहिलेदेखि नै स्थापित भइरहेको अवस्था हुँदा जहिले पनि पुष्टि हुने । त्यस्तो अपाङ्गतासम्बन्धी प्रमाणपत्र लिनु र नलिनुले अपाङ्गता भएको यथार्थलाई नकार्न नसक्ने । प्रमाणपत्रले उक्त यथार्थलाई औपचारिकता प्रदान गर्ने मात्र हुने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10681
मुद्दाको विषयजबरजस्ती करणी
निर्णय वर्ष / मिति2077/04/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ | माननीय न्यायाधीश श्री प्रकाश ढुंगाना | माननीय न्यायाधीश श्री माधवप्रसाद पोखरेल | माननीय न्यायाधीश श्री प्रमोदकुमार श्रेष्ठ बैद्य
मुद्दा नं.०७२-CR-१७३२
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10681
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्