नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1068 · वि.सं. २०३४

नि.नं. 1068 — कुटपिट करकापसँग कागज गरेको भन्ने समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जुन लिखतलाई करकापबाट गराएको हुँदा बदर गरी पाउँ भनी वादीले दावी लिएको छ, सो लिखत नै बदर गर्ने गरी लिखत बदर मुद्दामा–मिलापत्र गरिसकेको हुँदा सो लिखत उक्त मिलापत्रबाट अमान्य भई निस्कृय भइसकेको देखिन आएकोले सो लिखत सम्बन्धमा अरू विचार गर्नुपर्ने अवस्था नदेखिने । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1068
मुद्दाको विषयकुटपिट करकापसँग कागज गरेको भन्ने समेत
निर्णय वर्ष / मिति2034/03/17
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३४, नि.नं. 1068
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्