नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10679 · वि.सं. २०७८

नि.नं. 10679 — वैदेशिक रोजगार कसुर

सिद्धान्त / नजिर सार (Headnote Summary)

सहप्रतिवादीको बयान पोलका आधारमा मात्र कोही कसैलाई कसुर गरेको ठहर गर्न प्रमाणमा ग्रहण गरिँदैन तर सो सबै अवस्थामा लागु हुन्छ भन्‍ने नहुने । वारदातको अवस्था र स्थिति तथा त्यस्तो बयानलाई अन्य स्वतन्त्र कागज प्रमाणहरूले समर्थन गरेको अवस्था भएमा प्रमाणमा लिन सकिने नै हुन्छ । वस्तुनिष्ठ प्रमाणको अभावमा आरोप लगाइएको आधारमा मात्र कसैलाई फौजदारी कसुरको कसुरदार मान्न नमिल्ने । कुनै अपराधमा आरोपित व्यक्तिको संलग्नता प्रमाणले जुन तहसम्म पुष्टि गर्दछ सोही तहसम्मको कानूनले तोकेको सजाय कसुरदारले भोग्नुपर्ने । (प्रकरण नं.३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10679
मुद्दाको विषयवैदेशिक रोजगार कसुर
निर्णय वर्ष / मिति2076/09/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
मुद्दा नं.०७४-CR-१४१६
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10679
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्