नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10672 · वि.सं. २०७८
नि.नं. 10672 — सवारी ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
सवारी तथा यातायात व्यवस्थासम्बन्धी ऐन, २०४९ को दफा ५२ मा नै त्यस्तो व्यक्तिले कुनै परीक्षा दिनुपर्ने छैन भन्ने व्यवस्था भएबाट निजको योग्यता परीक्षण नहुने स्पष्ट भएको र त्यसरी दरखास्त दिनुपर्ने व्यवस्था एउटा प्रक्रियाको रूपमा मात्र रहेको देखिन्छ । त्यसबापतमा निजले कुनै दण्ड जरिवाना भोग्नुपर्ने व्यवस्था रहेको नदेखिने । (प्रकरण नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10672 |
|---|---|
| मुद्दाको विषय | सवारी ज्यान |
| निर्णय वर्ष / मिति | 2076/07/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री वीरेन्द्रकुमार कर्ण |
| मुद्दा नं. | ०७२-CR-१००८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10672 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
