नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1067 · वि.सं. २०३४
नि.नं. 1067 — हकसफा
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) रजिष्ट्रेशनको ३५ नं.अनुसार दर्खास्त गर्दा थैली धरौट राख्नुपर्नेमा थैली थाहा छैन वा थैली थाहा पाउने श्रोत थाहा छैन भने त्यस्तो निखन्न पाउँ भन्नेले रजिष्ट्रेशनको ३५ नं. अनुसार कारवाही गर्नुपर्ने नदेखिने । थैली थाहा पाउन सक्ने कोशिस गर्न रजिष्ट्रेशन पारित गरेको वा साहू रहेको रजिष्ट्रेशन पारित गर्ने कार्यालयबाट थाहा हुन नसक्ने वा अरू कारणबाट थाहा नपाएकोमा मात्र निखनाई पाउन थैली धरौट राख्ने श्रोत दर्खास्तवाला सँग भएको भन्न नमिल्ने । कसैले आफूले पाएको अधिकार उपभोग गर्ने कोशिश नगरी अदालतमा प्रवेश गर्छ भने त्यस्तोमा लेनदेन व्यवहारको १६ नं.को सुविधा निखन्न पाउँ भन्नेलाई प्राप्त नहुने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1067 |
|---|---|
| मुद्दाको विषय | हकसफा |
| निर्णय वर्ष / मिति | 2034/05/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हेरम्बराज |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३४, नि.नं. 1067 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
