नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10658 · वि.सं. २०७८

नि.नं. 10658 — खुन डाँका

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै पनि प्रतिवादीले अनुसन्धान तहकिकातको अवस्थामा अधिकारप्राप्त अधिकारीबाट स्वेच्छाविरूद्ध बयान गराइएको अवस्थामा त्यसको विरूद्ध अदालतमा निवेदन दिई स्वेच्छाविरूद्धको बयान हो भनी प्रमाणित गराउन सक्नुपर्ने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10658
मुद्दाको विषयखुन डाँका
निर्णय वर्ष / मिति2077/06/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश श्री हेमराज पन्त | माननीय न्यायाधीश श्री मुनेन्द्रप्रसाद अवस्थी
मुद्दा नं.०७४-CR-०२३१ | ०७४-CR-०५२२ | ०७४-CR-०९६७ | ०७४-CR-१२०२ | ०७४-RC-०१४८
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10658
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्