नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10647 · वि.सं. २०७८
नि.नं. 10647 — अंश चलन
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै व्यक्तिले आफ्नो मूल अंशियारबाट अंश पाउनु उसको नैसर्गिक अधिकार भए पनि सो अधिकार सम्बन्धित अंशियारले परित्याग गर्न पाउने । जालसाजी गरेको, वादीहरूलाई ठग्ने, नोक्सान पार्ने अभिप्राय नदेखिएसम्म सक्षम अंशियारहरूबिच भएको व्यवहारको कुरामा त्यसपछिको हाँगाको (दोस्रो तहका) छोरा नातीले गरेको दाबीलाई उचित मान्न नमिल्ने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10647 |
|---|---|
| मुद्दाको विषय | अंश चलन |
| निर्णय वर्ष / मिति | 2076/12/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री दीपेन्द्र अधिकारी | माननीय न्यायाधीश श्री गोपाल पराजुली |
| मुद्दा नं. | ०७२-CI-०७९८ | ०७०-DP-०९०८ | ०७१-RI-१२५३ | ०७२-CI-०७९९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10647 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
