नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10636 · वि.सं. २०७८

नि.नं. 10636 — अपहरण तथा शरीर बन्धक

सिद्धान्त / नजिर सार (Headnote Summary)

बल प्रयोग गरी डर, त्रास देखाई वा हतियार देखाई कुनै यातायातको साधनमा वा कुनै ठाउँमा नियन्त्रणमा लिई राखेको वा थुनेको तथ्य प्रमाणित नभएसम्म शरीर बन्धकको कसुरको वारदात स्थापित भएको मान्‍न नमिल्ने । (प्रकरण नं.२१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10636
मुद्दाको विषयअपहरण तथा शरीर बन्धक
निर्णय वर्ष / मिति2077/10/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीरा खडका | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्‍ठ | माननीय न्यायाधीश श्री रामप्रसाद शर्मा | माननीय न्यायाधीश श्री रत्‍नकुमार बागचन्द | माननीय न्यायाधीश श्री अजयराज उपाध्याय
मुद्दा नं.०७४-CR-०८८८ | ०७१-CR-००४४
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10636
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्