नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10631 · वि.सं. २०७८

नि.नं. 10631 — हाडनाता तथा जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

जबरजस्ती करणी मुद्दामा पीडितले व्यक्त गरेका कुराहरू कृत्रिम र बनावटी जस्तो देखिएको, अन्य प्रत्यक्ष प्रमाणहरूसँग बाझिएको तथा पीडितको भनाइमा निकै विरोधाभाष भई शंकास्पद देखिएको अवस्थामा बाहेक पीडितको बयानमा सत्यता छ भन्‍ने अदालतले अनुमान गर्नुपर्ने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10631
मुद्दाको विषयहाडनाता तथा जबरजस्ती करणी
निर्णय वर्ष / मिति2077/03/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री टेकनारायण कुँवर | माननीय न्यायाधीश श्री दुर्गादत्त भट्ट | माननीय न्यायाधीश श्री नित्यानन्द पाण्डेय
मुद्दा नं.०७३-CR-००६९
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10631
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्