नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1063 · वि.सं. २०३४

नि.नं. 1063 — उत्प्रेषणको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अधिकारप्राप्त अधिकारीको न्यायोचित अनुमानमा आय कायम भएको र उक्त आय रकममा कर अधिकृतद्वारा आयकर निर्धारण आदेश दिइएको कानूनी त्रुटी भन्न नमिल्ने । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1063
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2034/05/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३४, नि.नं. 1063
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्