नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10628 · वि.सं. २०७८
नि.नं. 10628 — किर्ते जालसाजी
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै निवेदन वा लिखतबाट कारबाही सुरू भई त्यस लिखतका आधारमा कसैले कुनै सम्पत्तिमा हकअधिकार (Right) प्राप्त गरेको तथ्यलाई वैध मानी स्वीकार गरी बस्दछ भने सोही आधारमा भएको अरू कार्यलाई पनि निजले स्वीकार गरेको मान्नुपर्ने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10628 |
|---|---|
| मुद्दाको विषय | किर्ते जालसाजी |
| निर्णय वर्ष / मिति | 2076/10/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना | माननीय न्यायाधीश श्री प्रकाश चन्द्र गजुरेल |
| मुद्दा नं. | ०७०-CR-०५०१ | ०६८-RI-१७०६ | ०७०-CI-०३७८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10628 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
