नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10627 · वि.सं. २०७८

नि.नं. 10627 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

मेडिकल कलेजले आफूलाई तोकिएको विदेशी विद्यार्थी भर्ना लिन पाउने अधिकारभन्दा बढी संख्यामा भर्ना लिने कार्यलाई भविष्यमा वैधानिकता दिन नमिल्ने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10627
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2076/10/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
मुद्दा नं.०७३-WO-०२४५ | ०७३-WO-०३०३ | ०७२-WO-०३१३ | ०७३-WO-०३३८ | ०७२-WO-०२९० | ०७३-WO-०३०४ | ०७३-WO-०३३७
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10627
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्