नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10620 · वि.सं. २०७७

नि.नं. 10620 — हाडनातामा जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

पीडितले जन्माएको नवजात बच्चाको बाबु प्रतिवादी होइनन् भनी DNA परीक्षणले देखाएको कारणले आरोपित जबरजस्ती करणीको कसुर निज प्रतिवादीबाट हुनै सक्दैन भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.६) जबरजस्ती करणीको कसुर र पीडितले धारण गरेको गर्भसम्बन्धी विषय छुट्टाछुट्टै विषय भएकोले पीडितले धारण गरेको गर्भ प्रतिवादीको नदेखिएको भनी DNA परीक्षणबाट देखिएको आधारमा मात्र जबरजस्ती करणीको वारदात नै भएको रहेनछ भनी अर्थ गर्न पनि नमिल्ने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10620
मुद्दाको विषयहाडनातामा जबरजस्ती करणी
निर्णय वर्ष / मिति2077/08/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री उमेशकुमार सिंह | माननीय न्यायाधीश श्री जनक पाण्डे
मुद्दा नं.०७४-CR-०३१९ | ०७४-CR-०९२१
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10620
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्