नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10619 · वि.सं. २०७७

नि.नं. 10619 — शेषपछिको बकसपत्र बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै अंशियारले अंश वा कुनै मुद्दा चलेको नभए पनि वा अंश मुद्दा चल्दै गरेको अवस्थामा आफ्नो अंश भाग अष्टलोह आदि जे भएको आफ्नो जीवित कालमा नै अंशियारभित्रको वा बाहिरको अन्य व्यक्तिलाई कुनै पनि बेहोराले हक छाडिदिएमा त्यस्तो कार्य हक भएको व्यक्तिले गर्न पाउने । कुनै पनि व्यक्तिको सम्पत्तिमाथिको हक जीवित कालसम्म निर्वाध रूपले उसलाई प्रयोग गर्न दान दातव्य वा जुन सुकै बेहोराले हक हस्तान्तरण गर्न ऊ स्वतन्त्र हुन्छ । उसको यस्तो स्वतन्त्र अधिकारमा कुनै पनि अवस्थामा नियन्त्रण गर्न र अङ्कुश लगाउन नमिल्ने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10619
मुद्दाको विषयशेषपछिको बकसपत्र बदर
निर्णय वर्ष / मिति2077/08/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री डा.मनोजकुमार शर्मा | माननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री नारायणप्रसाद शाह
मुद्दा नं.०७०-CI-१२७४ | ०७१-CI-००१० | ०६५-NF-००५५ | ०६६-CI-०७००
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10619
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्