नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10618 · वि.सं. २०७७

नि.नं. 10618 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

मृतकको शव परीक्षण गर्ने डाक्टरले कुनै आधार कारण नखुलाई मृत्युको कारण Opinion on Cause of Death Hanging भनी उल्लेख गरेको शव परीक्षण प्रतिवेदनलाई मात्र आधार मानी मृतकले झुन्डिएर आत्महत्या गरेको भनी निर्ष्कषमा पुग्न नसकिने । विशेषज्ञको राय, आधार र कारण अन्य स्वतन्त्र प्रमाणहरूबाट पुष्टि भएमा मात्र त्यस्तो रायलाई प्रमाणमा लिन मिल्ने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10618
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2077/08/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री विदुर विक्रम थापा | माननीय न्यायाधीश श्री गणेशप्रसाद बराल
मुद्दा नं.०७६-RC-०१२३
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10618
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्