नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10615 · वि.सं. २०७७

नि.नं. 10615 — निषेधाज्ञा

सिद्धान्त / नजिर सार (Headnote Summary)

निषेधाज्ञाको आदेश जारी हुँदैमा कुनै पनि फौजदारी मुद्दाको अनुसन्धान तहकिकात गर्नलाई रोक लगाएको भनी अर्थ गर्न नमिल्ने हुँदा कानूनबमोजिम आफ्नो अख्तियारीभित्रको क्षेत्रमा कानूनको प्रक्रियाबमोजिम कारबाही गर्नलाई यस्तो आदेशले नरोक्ने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10615
मुद्दाको विषयनिषेधाज्ञा
निर्णय वर्ष / मिति2077/03/31
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल | माननीय न्यायाधीश श्री नागेन्द्रलाभ कर्ण
मुद्दा नं.०७३-CI-०८६९ | ०७२-WO-०१८१
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10615
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्