नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10612 · वि.सं. २०७७
नि.नं. 10612 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
सार्वजनिक बाटोको जग्गा दर्तामा घुसाएको भनी प्रश्न उठिसकेपछि सो जग्गाको नापजाँच सर्जमिन गरी यथार्थ के हो यकिन गर्नुपर्ने । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्णय बदर हुनासाथ मालपोत कार्यालयको निर्णय स्वत: बदर भइहाल्छ भन्न नमिल्ने । (प्रकरण नं.१३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10612 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2077/03/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| मुद्दा नं. | ०६७-WO-११०६ | ०६८-WO-०००६ | ०६७-WS-००३५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10612 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
