नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1061 · वि.सं. २०३४

नि.नं. 1061 — उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) लिखत पारित मुद्दामा जग्गाको हक बेहक गर्ने प्रश्न आउने स्थिति नै नहुने । लिखतमा लेखिएको जग्गाको वार्ड नं.फरक पर्दैमा अदालतको फैसला कार्यान्वयन नहुने भन्न मिल्ने नदेखिने । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1061
मुद्दाको विषयउत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2035/06/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री झपट सिंह रावल
उद्धरण सन्दर्भने.का.प. २०३४, नि.नं. 1061
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्