नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10608 · वि.सं. २०७७

नि.नं. 10608 — जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

जबरजस्ती करणी जस्तो जघन्य आपराधिक कार्यबाट पीडित नाबालिकामा पर्न गएको शारीरिक र मानसिक प्रभावका कारण अदालतमा बकपत्र गर्दा पीडितले व्यक्त गर्ने वारदातको तथ्यहरूको सामान्य भिन्‍नताकै कारण पीडितले व्यक्त गरेका अन्य मौलिक तथ्यका कुराको प्रामाणिक मूल्य समाप्‍त नहुने । पीडितले व्यक्त गरेका विवादरहित कुराबाट प्रतिवादीको कसुर पुष्‍टि हुन आएमा त्यस्ता प्रमाणहरू निर्णायक प्रमाणको रूपमा ग्राह्य मानिने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10608
मुद्दाको विषयजबरजस्ती करणी
निर्णय वर्ष / मिति2076/07/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीरा खडका | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्‍ठ | माननीय न्यायाधीश श्री मेघनाथ भट्टराई | माननीय न्यायाधीश श्री टेकनारायण कुँवर
मुद्दा नं.०७५-CR-१३२८
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10608
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्