नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10607 · वि.सं. २०७७

नि.नं. 10607 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

फौजदारी कसुरमा आरोपित व्यक्तिउपरको जिकिर अन्य स्वतन्त्र प्रमाणले पुष्टि गर्नुपर्नेमा प्रतिवादी फरार रहेको भन्ने आधारमा मात्र आरोपित व्यक्तिउपरको अभियोग स्थापित हुन सक्दैन । फरार रहेकै आधारमा मात्र अभियोग पुष्टि हुने हो भने न्यायको मर्म खण्डित हुने र अनुसन्धान प्रक्रियामा नै गम्भीर असर पर्न जाने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10607
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2076/02/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री  हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री लोकेन्द्र मल्लिक | माननीय न्यायाधीश श्री फणिन्द्रदत्त शर्मा
मुद्दा नं.०६७-CR-००८६
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10607
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्