नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10605 · वि.सं. २०७७

नि.नं. 10605 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

आफैँले आधिकारिक निकायमा पेस गर्ने कागजातमा एउटा वतन उल्लेख गर्ने, त्यही वतन उल्लेख गरी कम्पनी सञ्‍चालन गर्न अनुमति प्राप्त गर्ने, सेयरको लाभ लिने र कम्पनीकै विषयमा मुद्दा दर्ता भइसकेपछि आफ्नो वतन त्यो होइन, त्यसमा म्याद सूचना प्रकाशित गर्दा प्रतिरक्षा गर्न पाइन, संविधानप्रदत्त हकमा आघात भयो भन्दै रिट निवेदन दायर गर्दै जाने र आदेश पनि हुँदै जाने हो भने पीडितले न्याय पाउन नसक्ने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10605
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2075/11/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान
मुद्दा नं.०७०-WO-०७७९ | ०६७-CR-०९३५ | ०६९-CR-०१६३ | ०६८-CR-१२३०
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10605
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्