नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10601 · वि.सं. २०७७
नि.नं. 10601 — उत्प्रेषण / निषेधाज्ञा / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
स्थानीय समुदायको धर्म, संस्कृति, मूल्य, मान्यता संरक्षण र संवर्द्धन गर्न परम्परादेखि चली आएको कब्रस्थानको जग्गाको हकमा समेत उचित व्यवस्था गर्नुपर्ने । (प्रकरण नं.१० र १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10601 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / निषेधाज्ञा / परमादेश |
| निर्णय वर्ष / मिति | 2077/03/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री रामचन्द्र यादव |
| मुद्दा नं. | ०७३-CI-१२१४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10601 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
