नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1060 · वि.सं. २०३४

नि.नं. 1060 — उत्प्रेषणको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भूमिसम्बन्धि ऐन, २०२१ को दफा २५ को उपदफा ५ को खण्ड (क) को व्यवस्था अनुसार मोहियानी हकै नलाग्ने जग्गाको सम्बन्धमा अनुसूची २ बमोजिम लगत प्रकाशन गर्ने र त्यसको आधारमा मोही कायम गर्ने कुरा कानुनसंगत नदेखिने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1060
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2034/03/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३४, नि.नं. 1060
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्