नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1059 · वि.सं. २०३४
नि.नं. 1059 — जग्गा खिचोला
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) गाउँसभाको निर्णयअनुसार काम गरे गराएको समेत हो भन्ने प्रतिवाद भएको समेत देखिएकोले दुर्गाविक्रमले गाउँको प्रधानपञ्च भई गाउँसभा र गाउँपञ्चायतको मुख्य प्रतिनिधिको हैसियतले काम गरेको देखिएकोले यसरी गरेको काम गाउँपञ्चायत ऐनको दफा ७१ बमोजिम विधि पुर्याई दायर गरेको प्रस्तुत फिराद कानूनअनुरुपनै भएकोले खारेज गर्ने गरी निर्णय गरेको नमिल्ने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1059 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला |
| निर्णय वर्ष / मिति | 2034/06/18 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३४, नि.नं. 1059 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
