नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10589 · वि.सं. २०७७

नि.नं. 10589 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

नेपाल विद्युत् प्राधिकरणमा निरन्तर सेवा गरी आएको कर्मचारी माथिल्लो तहमा नियुक्ति भएको कारणले निजको सेवा टुट्न जाने वा निवृत्तिभरणको प्रयोजनको लागि कुनै तहको सेवा अवधि गणना नहुने भन्ने हुँदैन । माथिल्लो तहमा नियुक्ति प्राप्त गरेको कारणले कुनै तहको सेवा अवधि निवृत्तिभरणको प्रयोजनको लागि अमान्य वा शून्यकृत नहुने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10589
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2076/09/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री कुमार रेग्मी
मुद्दा नं.०६७–WO–०२४०
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10589
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्