नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10588 · वि.सं. २०७७
नि.नं. 10588 — परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ घरविदा भनेको कार्यालयमा उपस्थित भएको वा कार्यालयको कार्यमा संलग्न रहेको अवस्थामा केही अवधि फुर्सद दिनुपर्छ भन्ने मान्यतामा दिइने विदा हो। पदबाट निलम्बन भएको अवस्थामा पनि घरविदा पाईरहन्छ र सो वापतको सुविधा दिनुपर्छ भन्नु उचित र तर्कसंगत नहुने। (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10588 |
|---|---|
| मुद्दाको विषय | परमादेश |
| निर्णय वर्ष / मिति | 2076/09/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री हरि प्रसाद फुयाल |
| मुद्दा नं. | ०69-WO-021२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10588 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
