नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10587 · वि.सं. २०७७

नि.नं. 10587 — मोही नामसारी गरी मोही प्रमाणपत्र पाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

मोही हक प्राप्तिका लागि ऐनले तोकेको प्रक्रिया पूरा गरी सकेको अवस्थामा बाली बुझाएको रसिद भएको वा नभएको आधारमा हकवालाहरूलाई मोही हक प्राप्‍त गर्ने अधिकारबाट विमुख गराउन नसकिने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10587
मुद्दाको विषयमोही नामसारी गरी मोही प्रमाणपत्र पाऊँ ।
निर्णय वर्ष / मिति2076/08/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री ईश्‍वरीप्रसाद घिमिरे
मुद्दा नं.०७२-CI-१२७१
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10587
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्