नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10582 · वि.सं. २०७७

नि.नं. 10582 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

आत्मरक्षाको जिकिर निरपेक्ष रूपमा प्राप्‍त हुने उन्मुक्तिको विषय होइन । आफ्नो जिउ ज्यानमा उत्पन्‍न भएको खतराबाट छुटकारा पाउन हरसम्भव प्रयास गर्दा पनि उम्कन सम्भव नभई जिउ ज्यान नरहने अवस्था भएमा बच्‍ने उम्कने उद्देश्यबाट मनासिब बल (reasonable force) प्रयोग गर्ने छुटसम्‍म कानूनले दिएको हुन्छ । आफ्नो जिउ ज्यान नरहने अवस्था भएको र सो खतराबाट उम्कन गरेको कुनै कार्यबाट घटना घट्न गएकोमा मात्र आत्मरक्षाको सुविधा वाञ्‍छित हुने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10582
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2077/04/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश श्री दयानाथ खरेल | माननीय न्यायाधीश श्री बामदेव ज्ञवाली
मुद्दा नं.०७६-RC-०१३०
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10582
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्