नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1058 · वि.सं. २०३४
नि.नं. 1058 — उत्प्रेषणको आदेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) भू.सं.ऐनको दफा ८ लागू हुनु भन्दा अघि नै मोहियानीमा लिई कमाएको भन्ने भएपछि भूमिसम्बन्धी ऐन, २०२१ को दफा ८ को अधिकतम भन्दा बढी जग्गा मोहीको हैसियतले कमाएको भन्दैमा अष्टलालको उजूरी गर्ने हक हुँदैन भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1058 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2034/06/04 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री स. ईश्वरीराज मिश्र | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३४, नि.नं. 1058 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
